LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

राजन बानिया धोबिनी ९ पुस ।
पशु स्वास्थ्य तथा बांझोपन निवारण समबनधी एक दिने निशुल्क शिबिर अाज पर्सा जिल्लाको धोबिनी गाउँपालिका वार्डनं ४ लंगडीमा रहेको पशु सेवा शाखाको प्ररागंणमा समपन भएको छ ।
शिबिरमा सानो पशु बाख्रा ९५० र गोरु भैंसी १२० गरि १ हजार ७० वटा पशुहरुको
चेकजाँच गरि अौषधी समेत बितरण गरिएको पशु शाखा प्रमुख केशराज कुर्मीले बताए । धोबिनी गाउँपालिकाको अायोजनामा भएको छ ।


निशुल्क पशु स्वास्थय शिबिर वार्डअधयक्ष मजिद मियाको अध्यक्ष्यतामा समपन भएको थियोे। पशु स्वास्थ शिबिरमा पशु चिकित्सक मुडलिधर पाण्डे, सोनालाल चौहान, प्रदिप पटेल, सुभम पाण्डे, धनेन्द्र पाण्डे, मोहन कुमार साह, अरबिन्द पाल, गैसुल आलम, मदन मलाह, कमल ठाकुर, लगायतको हरुले चेकजाच गरि अौषधी बितरण गर्नु भएको थियो ।पशु स्वास्थ्य शिबिरमा भ्यागुते रोग, चरचरे रोगको भ्याकसिन समेत पशु हरुलाई लगाईएको पशु चिकित्सक हरुले बताए । यो रोग को लक्षण जरो १०७ डिग्री अाउने ल्यार अाउनेघाटी सुन्ने मासु भएको ठाउमा सुन्ने र रगत पानी हुने पशु हरुको मृत्यु हुने गर्छ त्यसैले समय मा भ्यकसिन लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको