LIVE 
वीरगञ्जमा ७६ हजार भन्दा बढी ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ | पर्साको धोबिनीमा पुल भत्किँदा यातायात पूर्णरूपले ठप्प | पौने ८३ लाखको सोलार खरिदमा भ्रष्टाचार, उपभोक्ता समितिको नाममा ९ लाख रुपैयाँ घोटाला | पर्साको भिस्वा नाकाबाट मौलायो हड्डी, कबाड तस्करी, इंस्पेक्टर मगर नै तस्करको मतियार | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मुस्लिम समाज पर्साको कडा आपत्ति | प्रधानमन्त्रीको अभिव्यक्तिप्रति युवा नेता साहरुख मंसुरीको कडा आपत्ति | जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध |

अर्जुन कुमार साह बिरगंज २४ पुस । आज जिल्ला कृषि सहकारी संघ लि. पर्सा काे वार्षिक साधारण सभा सम्पन्न भयेको छ
स्वास्थ्य चौकी महुवण काे सभा हलमा भयेको कार्यक्रम मा जिल्ला कृषि सहकारी संघ लि. पर्सा काे अध्यक्ष शिवकुमार साह अध्यक्षतामा भयेको कार्यक्रम मा प्रमूख अतिथि आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादब ज्यू विशेष अतिथी पर्सा क्षेत्र नं ३ ख के प्रदेश सभा सदस्य माननीय पहलाद गिरी उहाँहरूले मनबती बालेर उद्घाटन गर्नु भएको थियो, कार्यक्रममा बोल्दै वक्ताहरुले सहकारी देशको मूल कर्णधार भयेको ले सहकारी संस्था लाई समृद्ध गर्न हामीले जोडदार सहयोग समन्वय गर्ने छौँ
सखुवा प्रसौनी गाउँपालिका काे उपाध्यक्ष फुलमती चौधरी हामी गाउँपालिका बाट सहयोग, समन्वय सहकार्य गर्ने प्रतिबद्धता गर्नु भयो नेफसुन प्रदेश नं २ काे सञ्चालक हरेराम पटेल मन्तब्य राख्दै नेफसुन् ले आधारशीला कार्यक्रम आउने भयेको छ,जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्सा काे अध्यक्ष राजेश पंडित ले वचत तथा ऋण संस्था लाई प्राथमिकता दिनु पर्ने आवश्कता भयेको आग्रह गर्नुभयो र अतिथि मा सखुवा प्रसौनी का वडा सदस्य धर्मराज साह, इनर्देव थारु, साना यूवा रोजगार कोष काे जिल्ला संयोजक सुनिल रौनियार, संघ काे संस्थापक अध्यक्ष नरेश जैसवाल, महुवान स्वास्थ्य चौकी व्यवस्थापक समिती काे अध्यक्ष शिव साह, जसपा काे केन्द्रिय सदस्य फिरोज मन्सुर,शिव सोनील हुनुहुथ्यो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको