LIVE 
ओडिसामा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार: पाँचजना पक्राउ | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त | सखुवा प्रसौनीमा ३० औं महान जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न | सखुवा प्रसौनी–२ रामभौरीमा शिव–पार्वती मन्दिर प्राण प्रतिष्ठान तथा साप्ताहिक भागवत ज्ञानको जलयात्रा | बहुदरमाई नगरपालिकामा युवा नेतृत्वको माग, युवा नेता चन्दन यादव लोकप्रिय बन्दै - Pradesh TV | एच.पि.भी.खोप अभियानमा सहयोग गरिदिन नगर उपप्रमुख रुबी ठाकुरको अाग्रह। | द ह्युमन लभ च्यारिटी/फण्ड’ द्वारा निःशुल्क एसईई कक्षा सञ्चालन | प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी र रक्तदान कार्यक्रम सम्पन्न | |

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालीका वार्ड न २ औराहाँ पंचगावा मैदानमा सखुवा प्रसौनी युवा समाज द्वारा आयोजित त सखुवा प्रसौनी गाउँपालीकाको सहयोग ले तेस्रोपटक T-20 क्रीकेट टुर्नामेन्ट शनिबारदेखि सुरु भएको छ ।

सखुवा प्रसौनीमा २ पंचगावा को खेल मैदान मा पहिलो दिनको खेलमा परवानीपुर V/S अपौनी हुदा परवानीपुरलाई पराजित गराउदै 80 रन ले अपौनी बिजय भएको थियो । आइतबार र सोमबार राती बर्षा भएको कारनले २ दिन खेल रोकेको थियो भने आज मंगलबार २ ओटा टिमलाई २ पटक गरि खेलाएको छ ,सखुवा प्रसौनी युवा समाजको सचिव सरोज पटेलले जनकारी गराउनु भयो ।

मंगलबार २ ओटा खेल मधे पहिलो खेल बहुदरमाई V/S बिन्दवासिनी हुदा ,

बहुदरमाई V/S बिन्दवासीनी बिच हुदा जसमा टस जितेर बहुदरमाई बवलिङ रोजेको थियो ।  16 ओभर खेलेर 10 विकेट को छतिमा 81 रन बनायो बहुदरमाइ 82 रनको लक्ष्य पछ्याउने क्रम मा 5 ओभरमा 11 रनमा अल आउट भयो । बहुदरमाई टिम लाई पराजित गराउदौ  70 रनले बिन्दवासिनी टिम विजय भएको छ । जसमा बिन्दवासिनी को धानसुन्द्र 2 ओभरमा 3 विकेट लिएर मेन अफ द मैच भएका छन ।

दोस्रोपटक खेलहुदा – कालिकामाई V/S पोखरिया

दोस्रो पटकको गेम पोखरीया V/S  कालिकामाइ बिच हुदा । टस जितेर पोखरीया बैटिङ रोजेको थियो 16 ओभर खेलेर 9 विकेट को छतिमा 87 रन बनाएको थियो ।  कालिकामाइ 88 रनको लक्ष्य पछ्याउने क्रम मा 15 ओभरमा 84 रनमा अल आउट भयो जसमा 3 रनले पोखरीया विजय हासिल गरेका छन ।  पोखरीया को बिकाश दास 4 ओभरमा 3 विकेट र 28 बल मा 38 रन बनाएर मेन अफ त मैच भएका छन ।

सखुवा प्रसौनी युवा समाजका सचीव सरोज पटेलाका अनुसार पहिलि दिन को खेल अपौनी हासिल गरेको थियो भने आज मंगलबार २ पटक २ वटालाई गरौदा पहिलो पटक को खेलमा बिन्दवासिनी बिजय हासिल गरेको थियो भने दिस्रो पटक को खेलमा पोखरिया बिजय  हसिल  गरेको थियो ।

बुधबार भएको खेल को नतिजा – सखुवा प्रसौनी V/S छिपहरमाई

सखुवा प्रसौनी V/S छिपहरमाइ बिच भयो जसमा टस जितेर छिपहरमाइ बटिङ रोजेको थियो 20″ओभर खेलेर 9 विकेट को छतिमा 126 रन बनाएको थियो सखुवा प्रसौनी 127 रनको लक्ष्य पछ्याउने क्रम मा 13 ओभरमा 83 रनमा अल आउट भयो जसमा 43 रनले छिपहरमाइ विजय हासिल गर्यो । जसमा छिपहरमाइ को रोहित पटेल 27  बल मा 45 रन बनाएर मैन अफ द मैच  भएका छन ।   बिजय हासिल गरेर सेमी फाईनल मा प्रवेश गरेका छ्न ।

पहिलो सेमी फाईनल अपौनी V/S पोखरीया हुदा

पहिलो सेमी फाइनल अपौनी V/S  पोखरिया बिच भयो जसमा टस जितेर अपौनी बैटिङ रोजेको थियो 20″ओभर खेलेर 9 विकेट को छतिमा 152 रन बनाएको थियो ।  पोखरिया 153 रनको लक्ष्य पछ्याउने क्रम मा 19.4 ओभरमा  153 रन बनायर 2 विकेट ले पोखरिया विजय हासिल गर्यो ।जसमा पोखरिया का बिकाश दास 4 ओभरमा 1विकेट र 32 बल मा 58 रन बनाएर मैन अफ द मैच भएका हुन ।

दोस्रो सेमी फाइनल बिन्दवासिनी V/S छिपहरमाई हुदा

दोस्रो सेमी फाईनल बिन्दवासिनि V/S छिपहरमाइ बिच हुदा । टस जितेर बिन्दवासिनी बैटिङ रोजेको थियो । 20″ओभर खेलेर 10 विकेट को छतिमा 156 रन बनाएको थियो छिपहरमाइ 157 रनको लक्ष्य पछ्याउने क्रम मा 20 ओभरमा 7 विकेट को छतिमा 83 रन मात्र बनायो जसमा 73 रनले बिन्दवासिनि विजय हासिल गर्यो । जसमा बिन्दवासिनि का रामसनेही 4 ओभरमा 13 रन दिएर 3 विकेट लिए र 35 बल मा 33 रन बनाएर मैन अफ द मैच भएका । सखुवा प्रसौनी गाउँपालीका नेकपा एमाले का सचिव एमं चन्दन सहनी ले सिल हस्तान्तरण गरि फाइनल मैचहुने मा पनि बिजय हुने आग्रीम बधाई तथा शुभकामना दिनु भएको हुन ।

शनिबार हुने फाइनल मा पहिलो सेमीफाइनल को बिजय पोखरिया बिजय भएको थियो भने दोस्रो सेमीफाइनल मा बिन्दवासिनी बिजय भएको थियो दुवै सेमी फाइनल मा बिजय भएको का लाई शनिबार ( भोलि ) फाइनल मा गएका छन पोखरीया V/S बिन्दवासिनी फाइनल हुने सखुवा प्रसौनी युवा समाज का सचिव सरोज पटेलले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको