LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष (मेयर) जसवंत यादवले तेस्रो सखुवा प्रसौनी क्रिकेट टूर्नामेंट 2081 को उद्धघाटन गर्नुभयो।

औराहाँ पंचगावा खेल मैदानमा यो टुर्नामेन्ट गरिँदै छ।
कार्यक्रममा प्रमुख अथिति जसवंत यादव, बिशिस्ट अथिति सखुवा प्रसौनी गाउँपालीका वार्ड नं २ को वडा अध्यक्ष चिरञ्जीवी महतो थारु , सखुवा प्रसौनी गाउँपालीका वार्ड नं १ को वडा अध्यक्ष बासुदेव महतो, अथिति अनरुद्ध पटेल, पूर्णवासी पटेल, शंकर चौधरी, रामनाथ दास थारू, चन्दन सहनी, लगायत को उपस्थिति रहेको थियो।

अध्यक्ष यादवले खेलाडीहरूको लागि सधैं एक कदम अगाडि बढी हर सम्भव प्रयासको साथ खेलाडीलाई प्रोत्साहन हेतु कार्यक्रमहरु गरिरहने साथै खेलाडीलाई आवश्यक पर्ने सामग्री पालिकाबाट सधैं उपलब्ध गराएको र गराइरहने प्रतिबद्धता जनाएका छन्।

सम्पूर्ण युवाहरूलाई हरेक कामको साथै खेलकुद पनि जीवनको लागि र शरीरको लागि एकदम महत्वपूर्ण रहेको र यसलाई सबै युवाहरुले खेलहरूमा सहभागी भइ खेल्नु पर्ने बताएका छन।
आज भएको खेलको अपडेट ( परवानीपुर V/S अपउनी ) 

सखुवा प्रसौनी युवा समाज द्वारा आयोजित आज पहिलो दिन को खेल परवानीपुर V/S अपउनी हुदा परवानीपुरलाई प्राजित गराउदै अपौनी कल्व 80 रन्ले बिजय भएको छ भने भोलि को खेल सखुवा प्रसौनी V/S छिपहरमाई हुन्र भएको छ , सखुवा प्रसौनी युवा समाजका सचिव सरोज पटेलले बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको