LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

काठमाडौं । गायक आदित्य अजय ‘कल्चरल नेशनल म्युजिक अवार्ड’ २०२४ बाट सम्मानित भएका छन्।

उपमा संचार प्रा.लि. द्वारा हालै काठमाडौंको चाबेहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो ।

कार्यक्रममा मुख्य अतिथिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारी, बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठारम अधिकारी , आयोजक संस्थाका सभापति आशा गौतम लगायतले आदित्य अजयलाई खादा ,सम्मान पत्र तथा ट्रोफी द्धारा सम्मानित गरेका थिए । मैथिली गीत संगीतलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएकोमा आदित्यलाई सम्मान गरिएको हो ।

बिगत लामो समय देखि गायनमा सक्रिय आदित्य अजयका दर्जनौं गीत संगीतले सांगीतिक क्षेत्रमा चर्चामा छ्न।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको