LIVE 
पटेर्वा सुगौली–१ मा युवाहरूले वडा कार्यालयमा लगाए ताल्चा,सेवा प्रवाह ठप्प | पकहाँ मैनपुर गाउँपालिकामा अस्थायी तथा करार सेवा सम्झौता रद्द | सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै ट्राफिक प्रहरी | परवानीपुरमा ७३ लाखको कार्यक्रममा भ्रष्टाचारः ४० प्रतिशत रकम कर्मचारीको गोजीमा, ६० प्रतिशतमा छैन् उपल्रब्धी | प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध | जेनजी नेपालले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय गर्‍यो | ललितपुरस्थित गंगा दाहालको घरमा आगजनी, एक जनाको शव फेला | वीरगञ्जमा कर्फ्यू अवधि थप, बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म लागू | बहुदरमाईमा बार्षिक बजेट कार्यक्रम तथा नीतिगत निर्णयहरु सार्वजनिक | छपकैया नाकामा प्रहरीकै मिलेमतोमा तस्करी, गृहमन्त्रीको निर्देशन बेवास्ता |

पंचगावा पर्सा / ५ सावन / 

भाठ्ठा मेलालाइ लक्षित गरि गढुवा लाईन देखि चरभैया भएर मेला जाने रुटको बाटो करिब १ महिना सम्म दैनिक १२ घण्टाको लागि खुल्ला गरिने भएको छ ।

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत रामभौरी भाठ्ठा स्थित प्रसिद्ध दुधेश्वर नाथ महादेवको दर्शन गर्न प्रत्येक वर्षको श्रावण महिनाभरी छिमेकी मुलुक भारत तथा नेपालबाट लाखौंको संख्यामा भक्तजनहरुको दिनहु जसो आगमन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय रामभौरि भाठा सेक्टरले २०८१ श्रावण ५ गते देखि भाद्र ७ गते सम्म दैनिक बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म सो रुटलाइ खुल्ला गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको