LIVE 
संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता | भाठ्ठा मेला लाई लक्षित गरि गढुवा लाईन १२ घण्टा सम्म खोलिदै - Pradesh TV | सिमलताल घटना : बेपत्ता यादवको कुशको शव बनाएर दाहसंस्कार | त्रिशुलीमा परेका पर्साकाे एकै परिवारका तीनमध्ये छाेरी प्रभाकाे शव भेटियाे, देवघाटमा गरियाे दाहसंस्कार | मृत्यु भएको स्वरोजगार लघुवित पोखरियाले सदस्यलाई बिमाको रकम हस्तान्तरण। | जापान जाने सपना बोकेर हिँडेकी मिस्टीको जीवन त्रिशुली मा मिसियो | सम्माननीय प्रधानमन्त्री नियमित एक्सन रूममाः उहाॅ भन्नुहुन्छ, ”विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ!” | पर्साको सखुवा प्रसौनी गाउँपालीका मा दोस्रो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न | वीरगन्ज स्थित आदर्शनगरमा रहेको सिद्धार्थ बैंकमा भिषण आगलागी भएको छ | पोखरिया नगरपालिकाको आठौ नगर सभा सम्पन्न,४७ करोड १२ लाख ९३ हजारको बजेट प्रस्तुत |

पंचगावा ।। पर्साको सखुवा प्रसौनी गाउँपालीका मा सहयोही नेपालको आयोजता तथा सखुवा प्रसौनी गाउँपालीकाको सहयोगमा दोस्रो पटक आयोजित सखुवा प्रसौनी गाउँपालीकाको चालु आ.व २०८०/८१ मा प्रवाहित सार्वजनिक सेवा तथा विकाश निर्मानको समिक्षा तथा आगामी आर्थिक बर्षमा हुने कामहरुमा आवशयक सल्लाह सुझाव संकलनका लागी “सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छन् । सहयोगी नेपाल पर्सा द्वारा कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न पदअधिकारीहरु को उपसथितिमा सखुवा प्रसानी गाउँपालीका का  प्रमुख  जसवन्त यादव  , गा पा उपमेयर शर्मिला बिष्ट महतो , प्र.प्र. राजेश रौनियार  र सखुवा प्रसौनी गाउँपालीका को वडा अध्यक्ष गाउवासी, सबैजना आफनो तर्कदिदै सल्लाह सुझाव दिए। यस २०८० मा कति रकम कर्च र २०८१ मा कति रकम विनियोजन गरेका छन् भन्ने सवै कुरा गाउँपालीका . अध्यक्ष जसवन्त यादव ले  जानकारी दिनु भएको थियोे।

कार्यक्रम जनप्रतिनिधि ,संचारकर्मी , ,सुरक्षाकर्मी,कर्मचारी र पालिकाका विभिन्न वडा बाट आएका जनताहरुका उपस्थिति भई यस कार्यक्रमलाई समपन्न गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको