LIVE 
संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता | भाठ्ठा मेला लाई लक्षित गरि गढुवा लाईन १२ घण्टा सम्म खोलिदै - Pradesh TV | सिमलताल घटना : बेपत्ता यादवको कुशको शव बनाएर दाहसंस्कार | त्रिशुलीमा परेका पर्साकाे एकै परिवारका तीनमध्ये छाेरी प्रभाकाे शव भेटियाे, देवघाटमा गरियाे दाहसंस्कार | मृत्यु भएको स्वरोजगार लघुवित पोखरियाले सदस्यलाई बिमाको रकम हस्तान्तरण। | जापान जाने सपना बोकेर हिँडेकी मिस्टीको जीवन त्रिशुली मा मिसियो | सम्माननीय प्रधानमन्त्री नियमित एक्सन रूममाः उहाॅ भन्नुहुन्छ, ”विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ!” | पर्साको सखुवा प्रसौनी गाउँपालीका मा दोस्रो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न | वीरगन्ज स्थित आदर्शनगरमा रहेको सिद्धार्थ बैंकमा भिषण आगलागी भएको छ | पोखरिया नगरपालिकाको आठौ नगर सभा सम्पन्न,४७ करोड १२ लाख ९३ हजारको बजेट प्रस्तुत |

पर्सा । दैनीक १० टिप बिना बिल को खोलाबाट बालुवा लग्दै गरेको ट्रक आज बिहान सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव ले अफनो नियन्त्रण मा लि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली को जिम्मा लगाउनु भएको छ ।

प्रतेक दिन असोक शाह को टिपर खोला बाट बालुवा , गिट्टी लुकाई चुराई लग्दै गरेको मा सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव ले बाटो मै आफ्नो नियन्त्रण मा लि सोध पुछ गरि , बिना बिल को टिपर रहेको मा र प्रतेक दिन १०/१२ टिप लुकाई चुराई लगदै मा आज गाउँपालीका अध्यक्ष यादव को नियन्त्रण मा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको