LIVE 
नेपाल रेडक्रस सोसाइटी महुवनको उपशाखा कार्यलय भवन मेयर जसवन्त यादव द्वारा शिलान्यास | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | कालिकामाई गापामा वडा कार्यालय र बिधालय भवनको अध्यक्ष गुप्ताद्वारा शिलान्यास | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | धोबिनी गापामा बिकासको काम कम र तालिम गोस्टी लाई बढि महत्व | तराईमा तातो हावा को लहर तीन (३) दिन सम्म चल्ने - Pradesh TV | लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’ | स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साका २ जना पत्रकारलाई सम्मानित |

नवल यादव / जेष्ठ ६ गते । पर्सा जिल्ला को बिरगंज भन्सार बाट माल लोड गरे का ट्रक ICP रोड हुँदै प्रवानीपुर जादा ट्रक दुर्घटना भएको छ ।

भारतीय ट्रक माल लोड गरेर JH 02 B L 9646 जाँदै गरेको ट्रकम्क भारतीय ट्रक JH 02 B L 6314 नम्बर का गाडी पछाडी बाट ठोकिदा दुर्घटना भएको नजिकको प्रहरी चौकि ले जानकारी गराएका छन , ट्रक ठोकिदा एक भारतीय ट्रक ड्राइभर गम्भीर घाईते भएका छन ।

आईतवार साझ ६ बजे को करिब मा घटना भएको प्रहरी ले जानकारी गराएका छन , सो घटना को बारेमा अझै अनुसन्धान भैरहेको प्रहरी ले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको