
नवल यादव / जेष्ठ ६ गते । पर्सा जिल्ला को बिरगंज भन्सार बाट माल लोड गरे का ट्रक ICP रोड हुँदै प्रवानीपुर जादा ट्रक दुर्घटना भएको छ ।
भारतीय ट्रक माल लोड गरेर JH 02 B L 9646 जाँदै गरेको ट्रकम्क भारतीय ट्रक JH 02 B L 6314 नम्बर का गाडी पछाडी बाट ठोकिदा दुर्घटना भएको नजिकको प्रहरी चौकि ले जानकारी गराएका छन , ट्रक ठोकिदा एक भारतीय ट्रक ड्राइभर गम्भीर घाईते भएका छन ।
आईतवार साझ ६ बजे को करिब मा घटना भएको प्रहरी ले जानकारी गराएका छन , सो घटना को बारेमा अझै अनुसन्धान भैरहेको प्रहरी ले बताएका छन ।