LIVE 
संघीय निजामती कर्मचारी ऐन २ महिना भित्र पारित हुने : मन्त्री गुप्ता | भाठ्ठा मेला लाई लक्षित गरि गढुवा लाईन १२ घण्टा सम्म खोलिदै - Pradesh TV | सिमलताल घटना : बेपत्ता यादवको कुशको शव बनाएर दाहसंस्कार | त्रिशुलीमा परेका पर्साकाे एकै परिवारका तीनमध्ये छाेरी प्रभाकाे शव भेटियाे, देवघाटमा गरियाे दाहसंस्कार | मृत्यु भएको स्वरोजगार लघुवित पोखरियाले सदस्यलाई बिमाको रकम हस्तान्तरण। | जापान जाने सपना बोकेर हिँडेकी मिस्टीको जीवन त्रिशुली मा मिसियो | सम्माननीय प्रधानमन्त्री नियमित एक्सन रूममाः उहाॅ भन्नुहुन्छ, ”विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ!” | पर्साको सखुवा प्रसौनी गाउँपालीका मा दोस्रो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न | वीरगन्ज स्थित आदर्शनगरमा रहेको सिद्धार्थ बैंकमा भिषण आगलागी भएको छ | पोखरिया नगरपालिकाको आठौ नगर सभा सम्पन्न,४७ करोड १२ लाख ९३ हजारको बजेट प्रस्तुत |

पर्सा चैत ११ । पर्सा को सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ६ एकडर्वा मा प्रथम मेयर दौड प्रतियोगिता सप्पन्न भएको छ ।

हिन्दुहरु को महान पर्व होली को शुभ अवसर मा सखुवा प्रसौनी गाउँपालीका वार्ड नं ६ एकडर्वा मा मेयर जसवन्त यादव को प्रमुख अतिथि गाउँमा राखिएको युवा द्वारा दौड प्रतियोगिता भव्य सभ्य रुपले सम्म्पन भएको छ सो प्रतियोगिता मा प्रथम रुपेश शाह , दुतिय अनिल शाह कानु , तृतीय आशिष् क्षेत्री भएका छन । सो दौड प्रतियोगीता मा २५ जना युवा भाग लिएका थिए चनदन सहनी ले बताएका हुन ।

कार्यक्रम को प्रमुख अतिथि मा गाउँपालीका अध्यक्ष जसवन्त यादव , बिशिस्ट अतिथिमा गाउँपालीका अधिकृत राजेश प्रसाद रौनीयार , र अथितिमा रामचन्द्र शाह कानु , धर्म शाह तेली , चन्दन सहनी , दसरथ राउत कमकर , महुवन प्रहरी चौकी का असई र लखनपुर स्वास्थ चौकी को पलत चौधरी लगायत उपस्तिथि रहेका चन्दन सहनी ले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको