LIVE 
मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण | इद उल फित्रको बिदा बिहीबार, मुस्लिम आयोगले सरकारलाई गर्‍यो सिफारिस | ईद पर्वको लागि खरिद गरेको सामग्री जलेर नस्ट, बिचल्लीमा परेका छन- मनिफ | धोबिनीमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत बितरण | धोबिनी गाउँपालिका-३ गुलरियामा आगलागी हुँदा लाखौं बराबरकाे क्षति | धाेबिनीमा गाँउपालिका अध्यक्षकै सामु कुटिए प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरु आन्दोलनमा | |

सखुवा प्रसौनी गाउँपालीका दोस्रो टुर्नामेट २०८० गाउँपालीका अध्यक्ष यसवन्त यादव शुभ उद्घाटन गारी सुरु गर्नु भएको हो ।

 

सखुवा प्रसौनी गाउँपालीका का युवाहरु हो मनोबल बढाउन र मनोरञ्जन गाराउन का लागि यो T – 20 टुरनामेन्ट राखियो को हो , यश भन्दा आगाडी पहिलो सखुवा प्रसौनी टुर्नामेट भैसके को छ र दोस्रो टुर्नामेट

आज मिती २०८०/११/०४ गाते को पहिलो Match सखुवा प्रसौनी गाउँपालीका V/S जगरनाथपुर गाउँपालीका संग भैरहेको छ गाउँपालीका अध्यक्ष यसवन्त यादव ले बताउनु भयो ।

 

उक्त कार्यक्रम मा प्रमुख अतिथि गाउँपालीका अध्यक्ष यादव , बिशिस्ट अतिथि उपाध्यक्ष शर्मिला बिष्ट महतो , अतिथि वडा अध्यक्ष मोजामिल मिया , अतिथि अनुरुढ पटेल , शंकर चौधरी , जवाहिर पटेल , जादु शाह तेली , चन्दन सहनी , ज्ञानेन्द्र चौधरी , पारस महतो ज्युहरु को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको