LIVE 
वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास | भौतिक पुर्वाधार मन्त्रीका स्वकिय सचीव: रन्जित सिंहले दुई करोडको लागतमा सडक निर्माण कार्य शुरु गराए | पटेर्वा सुगौली गाउँपालिका सोनवर्षामा निःशुल्क रक्तदान कार्यक्रम सम्पन्न - Pradesh TV |

सखुवा प्रसौनी गाउँपालीका दोस्रो टुर्नामेट २०८० गाउँपालीका अध्यक्ष यसवन्त यादव शुभ उद्घाटन गारी सुरु गर्नु भएको हो ।

 

सखुवा प्रसौनी गाउँपालीका का युवाहरु हो मनोबल बढाउन र मनोरञ्जन गाराउन का लागि यो T – 20 टुरनामेन्ट राखियो को हो , यश भन्दा आगाडी पहिलो सखुवा प्रसौनी टुर्नामेट भैसके को छ र दोस्रो टुर्नामेट

आज मिती २०८०/११/०४ गाते को पहिलो Match सखुवा प्रसौनी गाउँपालीका V/S जगरनाथपुर गाउँपालीका संग भैरहेको छ गाउँपालीका अध्यक्ष यसवन्त यादव ले बताउनु भयो ।

 

उक्त कार्यक्रम मा प्रमुख अतिथि गाउँपालीका अध्यक्ष यादव , बिशिस्ट अतिथि उपाध्यक्ष शर्मिला बिष्ट महतो , अतिथि वडा अध्यक्ष मोजामिल मिया , अतिथि अनुरुढ पटेल , शंकर चौधरी , जवाहिर पटेल , जादु शाह तेली , चन्दन सहनी , ज्ञानेन्द्र चौधरी , पारस महतो ज्युहरु को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको