Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

कालिकामाई गापामा,राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला प्रतियाेगिता

कालिकामाई गापामा,राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला प्रतियाेगिता

राजन कुमार बानिया । पर्सा १७ कार्तिक राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला प्रतियाेगिता कार्यक्रम अाज पर्साको कालिकामाई गाउँपालिका मा रहेको दिब्य कन्या माध्यमिक बिधालय बिरन्चीर्वा को सभाहल मा सम्पन्न भएकाे छ ।
कालिकामाई गाउँपालिकाकाे सहयाेग र कालिकामाई युवा समाजकाे आयाेजनामा भएकाे वक्तृत्वकाला प्रतियाेगितामा जनता मावि मुडलीका रुकशाना खातुन प्रथम, श्री सुकई साह मा बी भेडिहारीका राज चाैरसिया द्वितिय र कन्या मावि बिरन्चीबर्वाकी राधिया कुमारी तृतिय भएका हुन् ।
प्रतियाेगितामा सन्तावना पुरस्कार नेरा मावि कट्टी बलुवाकी निलम कुमारी लाई प्रदान गरिएकाे युवा समाजका काेषाध्यक्ष बुलेट तिवारीले जनाए का छन।
कालिकामाई युवा समाजका अध्यक्ष आकाश चाैरसियाकाे अध्यक्षतामा भएकाे प्रतियाेगिता प्रमुख अतिथि रहनु भएका गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता को प्रमुख्य अतिथ्उमा सम्पन्न भएको थियो। कार्यक्रम मा बोलदै गापा अध्यक्ष गुप्ता ले भने
देश निर्माणमा युवाकाे भुमिका महत्वपूर्ण रहेकाे वताए । उनले युवाले देश छाेडेर जानु भन्दा आफ्नै देशमा बसेर परिश्रम गरेर देश बनाउनु पर्ने वताए ।
कार्यक्रममा गाउँपालिका को प्रमुख प्रशासकिय अधिकृत नमाेनाथ यादव, दिव्य कन्या माविका प्रधानाध्यापक रामजतन प्रसाद महतो, शिक्षक ईन्द्रदेव पटेल, सुवाेध चाैरसिया, रामबिश्वास चाैरसिया ,अदित्य शर्मा, बिकास पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

कालिकामाई युवा समाजद्वारा  दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

कालिकामाई युवा समाजद्वारा दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

१४ वर्षीय बालिकामाथि उँखु मा गरे बलात्कार

राष्ट्रिय वन र निकुञ्ज क्षेत्रको गाउँहरुमा फस्टायो गाँजा खेती, नष्ट गर्दै प्रहरी

एक दिने निशुल्क पशु स्वास्थ शिवीर कार्यक्रम अध्यक्ष यादव को उपस्थिति मा औषधि बितरण गरी उद्धघाटन गर्नु भयो

तलब नपाएको भन्दै चन्द्रनगरका शिक्षक तथा कर्मचारहरु धर्नामा

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

ताजा समाचार

सानाया मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित प्रदेश टिभी डेली डटकम
यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

 सम्पर्क: बीरगंज महानगरपालिका वडा नं. १३, पर्सा, मधेस प्रदेश (नेपाल)

सम्पर्क नं. ९८०२५९१३००

 [email protected]

हाम्रो टीम

अध्यक्ष एवं सञ्चालकः साहरुख मन्सुरी
सम्पादकः ईरफान अंसारी
सूचना तथा प्रसारण विभाग
दर्ता नम्बरः दर्ता प्रक्रियामा
प्रेस काउन्सिल नेपाल अनलाइन सूचिकरण दर्ता नं : दर्ता प्रक्रियामा
कम्पनी रजिष्ट्रार दर्ता नं. ३१४७१५/७९/०८०
आन्तरिक राजस्व विभाग ले. दर्ता नं: ६१९७२२९७९

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर