Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

धोबिनी गापा र रेडक्रस बिच निःशुल्क रगत गापा बासिहरुलाई उपलब्ध गराउन सम्झौता

धोबिनी गापा र रेडक्रस बिच निःशुल्क रगत गापा बासिहरुलाई उपलब्ध गराउन सम्झौता

राजन कुमार बानिया पर्सा २३ असोज ।
पर्साको धोबीनी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी पर्सा बिच गाउँपालिका बासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ ।अाज गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र नेपाल रेडक्रस सोसाइटी पर्सा सभापती बिरेन्द्रराज कडेल बिच समझौता पत्रमा हस्ताक्षर गरिएको छ।
धोबिनी गाउँपालिकामा रक्तको कमी भएको हुदाँ अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई रगतको समस्याले कठिनाई नहोस भन्ने उदेश्यले
धोबीनी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी पर्सा बिच गाउँपालिका बासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने बिषयमा सम्झौता गरिएको गाउँपलिका अध्यक्ष मदन प्रसाद चौहानले जनाए का छन।
कार्यक्रममा गाउँपालिकाको तर्फ बाट उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल, प्रदिप पटेल,नेपाल रेडक्रस सोसाइटी पर्सा का शलेन्द्र चौरसिया,महन्थ प्रसाद यादव,बिरसमशेर प्रसाद कुर्मी ,लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

कालिकामाई युवा समाजद्वारा  दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

कालिकामाई युवा समाजद्वारा दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

१४ वर्षीय बालिकामाथि उँखु मा गरे बलात्कार

राष्ट्रिय वन र निकुञ्ज क्षेत्रको गाउँहरुमा फस्टायो गाँजा खेती, नष्ट गर्दै प्रहरी

एक दिने निशुल्क पशु स्वास्थ शिवीर कार्यक्रम अध्यक्ष यादव को उपस्थिति मा औषधि बितरण गरी उद्धघाटन गर्नु भयो

तलब नपाएको भन्दै चन्द्रनगरका शिक्षक तथा कर्मचारहरु धर्नामा

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

धोबिनी गापाका बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

ताजा समाचार

सानाया मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित प्रदेश टिभी डेली डटकम
यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

 सम्पर्क: बीरगंज महानगरपालिका वडा नं. १३, पर्सा, मधेस प्रदेश (नेपाल)

सम्पर्क नं. ९८०२५९१३००

 [email protected]

हाम्रो टीम

अध्यक्ष एवं सञ्चालकः साहरुख मन्सुरी
सम्पादकः ईरफान अंसारी
सूचना तथा प्रसारण विभाग
दर्ता नम्बरः दर्ता प्रक्रियामा
प्रेस काउन्सिल नेपाल अनलाइन सूचिकरण दर्ता नं : दर्ता प्रक्रियामा
कम्पनी रजिष्ट्रार दर्ता नं. ३१४७१५/७९/०८०
आन्तरिक राजस्व विभाग ले. दर्ता नं: ६१९७२२९७९

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर